एनआरएन क्षेत्रीय सम्मेलनमा हिलारी क्लिन्टनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण

न्यूयोर्क— अगष्ट २७ र २८ अमेरिकाको न्यूजर्सीमा हुने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रीय सम्मेलनको उद्‌घाटन पूर्वसभामुख एवं एमाले नेता सुभाषचन्द्र नेम्वाडले गर्नेछन्। डेमोक्र्याटबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टन र अमेरिकी विदेश सचिव जोन केरीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिए पनि आउने कुनै टुंगो छैन। नेपालमा परराष्ट्रमन्त्री पनि … Continue reading एनआरएन क्षेत्रीय सम्मेलनमा हिलारी क्लिन्टनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण